१. दीर्घकालीन सोच

  • स्वायत्त, प्रतिस्पर्धी र व्यावसायिक हुलाक सेवा।

२. गन्तव्य

  • उपयुक्त संस्थागत, संरचनागत र कानूनी व्यवस्थाका माध्यमबाट जनचाहना अनुरुपको हुलाक सेवा सुनिश्चित गर्ने।

3. मूल उद्देश्य

  • समतामूलक ढंगबाट आधारभूत र व्यावसायिक हुलाक प्रणालीको सञ्चालन र व्यवस्थापन गर्ने।